अध्ययन भिसा सिफारिस प्रकरणमा छानबिन गर्न समिति गठन

3 weeks ago 183
काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका विषयमा कर्मचारीको संलग्नताका सम्बन्धमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। अध्ययन भिसा सिफारिसका सम्बन्धमा पेस गरिएका पत्र तथा कागजात नक्कली भएको बारेमा मन्त्रालयका कर्मचारीहरूको सम...
पुरा समाचार पढ्नुहोस