अध्ययन भिसा सिफारिसमा अनियमितताः छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार

3 weeks ago 71
काठमाडौं। अध्ययन भिसा सिफारिस प्रक्रियामा शङ्कास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशङ्का देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानविन गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ। शिक्षा मन्त्रालयले आज गृह मन...
पुरा समाचार पढ्नुहोस