काठमाडौँ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको वैधानिकतासँग जोडिएको रिट निवेदन दर्ता प्रक्रिया सम्बन्धी विवाद अब सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेल को एकल इजलासले रिट दर्ता हुने वा नहुने ...