अनामनगरमा बिताएको त्यो ३ घण्टा...

1 week ago 136
त्यसमाथि बाबा लोक सेवा आयोगमा अधिकृत हुनुहुन्थ्यो। बाबा र मामुले सधैँ मलाई लोक सेवा पढ्नुपर्छ र नाम निकालेपछि मात्र भविष्य बन्छ भनिरहनु हुन्थ्यो। तर मलाई नेपालमा भन्दा विदेशकै बढी रुचि थियो— त्यहाँको शिक्षा, व्यवस्थापन र प्रणालीका कारण।
पुरा समाचार पढ्नुहोस