जनमतले श्रम संस्कृति, उज्यालो र प्रलोपा सहितको राष्ट्रिय वैकल्पिक मोर्चा बनाउन पहल गर्ने
1 hour ago
35
जनमत पार्टीले श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सहितसँग राष्ट्रिय वैकल्पिक मोर्चा स्थापनाको लागि पहल गन निर्णय गरेको छ।