अनुदान मलमा कालोबजारी र मिसावट गरे कारबाही

3 weeks ago 60

मल अभाव मौका छोपेर बजारमा कमसल मल बिक्री हुन सक्ने वा सरकारी अनुदानको मलमा कालोबजारी हुन सक्ने सम्भावना मध्यनजर गर्दै मन्त्रालयले कडा नियमन गर्ने जनाएको छ ।

पुरा समाचार पढ्नुहोस