अनुमतिविनै वैदेशिक रोजगारीमा पठाउने नाममा असुली, ग्लोबल ह्युमन रिसोर्सेजमा सिल

4 weeks ago 45

काठमाडौं। ग्लोबल ह्युमन रिसोर्सेज सप्लायर्स एण्ड रिक्रुटमेन्ट कन्सल्ट्यान्ट एजेन्सी सर्भिस सेन्टरले सरकारी अनुमतिविनै वैदेशिक रोजगारीमा पठाउन युवाहरुसँग पैसा उठाएको पाइएको छ।

वैदेशिक रोजगार विभागले गरेको अनुगमनका क्रममा काठमाडौंको पुरानो...

पुरा समाचार पढ्नुहोस