आज पनि अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको भाउ बढ्यो

1 hour ago 173

२० जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज पनि अमेरिकी डलर, युरो, युके पाउण्डको भाउ बढेको छ । यसैगरी अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर र जापानी येनको भाउ पनि आज बढेको छ । आज अमेरिकी डलर ए...

पुरा समाचार पढ्नुहोस