भक्तपुरमा ट्याक्टर दुर्घटना: भोजपुर र सिन्धुलीका दुई युवाको मृत्यु, १० जना घाइते

1 hour ago 110
काठमाडौँ : भक्तपुरको चाँगुनारायण नगरपालिका–८ मा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुलीको भीमान नगरपालिका–१० घर भई हाल काठमाडौँको सिनामंगल बस्दै आएका २६ वर्षीय हेमबहादुर नेपाली र भोजपुरको षडानन्द नगरपालिका–२ घर भई
पुरा समाचार पढ्नुहोस