कैलाली र अछाममा दुई जना मृत भेटिए

1 hour ago 89

२१ जेठ, धनगढी । कैलाली र अछाममा दुई जना मृत अवस्थामा फेला परेका छन् । कैलालीको टीकापुर नगरपालिका–२ राजीपुरमा बस्ने ५५ वर्षीय लालबहादुर ठकुल्ला बुधबार आफ्नै घर नजिक रहेको नालामा मृत भेटिएको प्रहरीले जनाएको छ । यस्तै अछामको पञ्चदेवल विनायक नगरपालिका...

पुरा समाचार पढ्नुहोस