प्रदेशस्तरीय महिला क्रिकेटमा रुपन्देही च्याम्पियन, दाङ उपविजेता

1 hour ago 169

भैरहवा, २१ जेठ । एन्जिला पाठकको अर्धशतकीय इनिङ्स र रुपन्देहीको आक्रामक ब्याटिङ प्रदर्शनले प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगिता ‘लुम्बिनी बुद्ध कप’ को उपाधि रुपन्देहीको पोल्टामा परेको छ । फाइनलमा दाङले दिएको सामान्य लक्ष्यलाई रुपन्देहीले मात्र ११...

पुरा समाचार पढ्नुहोस