काठमाडौँ । नेपालले राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ । बहुपक्षीयताको सुनिश्चितताका निम्ति त्यसो गर्नु अपरिहार्य भएको नेपालको अभिमत छ । राष्ट्रसंघीय मुख्यालयमा आज आयोजित ‘बहुपक्षीयताको भविष्य: सन् २०३० पछिका लागि राष्ट्रसं...