कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी सशस्त्रको नियन्त्रणमा

1 hour ago 112
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवक्ता विष्णु प्रसाद भट्टका अनुसार भन्सार छली गरेको आशंकामा जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्ज...
पुरा समाचार पढ्नुहोस