रोल्पामा पिकअप गाडी दुर्घटना हुदाँ तीन जनाको मृत्यु

1 hour ago 95
काठमाडाैं। रोल्पाको माडी गाउँपालिका-२ व्याङखोलामा आज बिहान एउटा पिकअप गाडी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेहरूमा एक महिला र दुई पुरुष रहेका छन्, तर उनीहरूको पहिचान अझै खुल्न सकेको छैन। जिल्ला प्रहरी
पुरा समाचार पढ्नुहोस