भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

1 hour ago 79
भक्तपुर । भक्तपुर नगरपालिका-लिवालीस्थित ख्वप्रिंग इङ्लिस सेकेण्डरी स्कुलमा आगलागी हुँदा ठूलो क्षति भएको छ । आगलागीबाट विद्यालयको दुई तला पूर्ण रूपमा क्षति पुगेको तथा पाँच वटा कक्षा कोठा पूर्ण रूपमा नष्ट भएका विद्यालयका प्रधानाध्यापक विनोद प्रजापतिले ...
पुरा समाचार पढ्नुहोस