देशका विभिन्न राजमार्गमा अवरोध, तीन सडक पूर्ण रूपमा बन्द

1 hour ago 152

काठमाडौं । देशका विभिन्न जिल्लामा आएको बाढी तथा पहिरोका कारण प्रमुख राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीद्वारा सार्वजनिक गरिएको आज बिहान ८ बजेसम्मको विवरणअनुसार तीन स्थानका सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने दुई स्थानमा एकतर्फी यातायात सञ...

पुरा समाचार पढ्नुहोस