आन्तरिक विवाद उत्कर्षमा पुगेकै बेला नेपाली कांग्रेस अनुशासन समितिको बैठक आज बस्दै

1 hour ago 89
काठमाडौं। पार्टीभित्र संस्थापन र इतर समूहबीचको आन्तरिक विवाद निकै चुलिएका बेला नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको महत्त्वपूर्ण बैठक आज बस्ने भएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा दिउँसो १:०० बजेका लागि ...
पुरा समाचार पढ्नुहोस