जातीय छुवाछूत उन्मूलन दिवस: विभेदहीन र समावेशी समाज निर्माणका लागि राष्ट्रपतिको शुभकामना

1 hour ago 120
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरूमा सुख, शान्ति, समृद्धि र सामाजिक सद्भावको हार्दिक शुभकामना व्यक्त गरेका छन्। आज एक शुभकामना सन्देश ज...
पुरा समाचार पढ्नुहोस