विदेशी मुद्राको आजको विनिमय दर : बढ्यो अस्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको भाउ

1 hour ago 121

काठमाडौं। बिहीबार अस्ट्रेलियन डलर, क्यानेडियन डलर र सिंगापुर डलरको भाउ बढेको छ।

आज १ अस्ट्रेलियन डलरको खरिद दर १०९.५८ रुपैयाँ रहँदा बिक्री दर ११०.०१ रुपैयाँ छ। बुधबार १ अस्ट्रेलियन डलरको खरिद दर १०९.२६ रुपैयाँ र बिक्री दर १०९.६९ रुपैयाँ ...

पुरा समाचार पढ्नुहोस