काठमाडौं। जातीय विभेदविरुद्ध ऐक्यबद्धता जनाउँदै आज बिहीबार देशभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस’ मनाइँदै छ। सामाजिक समानता र मानवअधिकारको प्रवर्द्धनका लागि क्रियाशील सरकारी तथा गैरसरकारी संघसंस्थाहरू...