भक्तपुरमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु, छुट्याउन खोज्दा ८ वर्षीय छोरा घाइते

1 hour ago 204
काठमाडौँ : भक्तपुर नगरपालिका–१० छालिङ रोडस्थित आर्मी ब्यारेक नजिक बुधबार साँझ भएको श्रीमानले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन्। घरायसी विवादका क्रममा ३८ वर्षीय विदुर विश्वकर्माले ३३ वर्षीया श्रीमती सलिना तोलाङ्गे विश्वकर्मामाथि खुक...
पुरा समाचार पढ्नुहोस