सिरहा–धनुषा जोड्ने हुलाकी राजमार्गअन्तर्गतको कमला पुल बजेटमा नसमेटिँदा स्थानीय चिन्तित

1 hour ago 89

जनकपुरधाम । सिरहा र धनुषा जिल्ला जोड्ने हुलाकी राजमार्गअन्तर्गत पर्ने कमला पुलको पुनर्निर्माण आर्थिक वर्ष २०८३/८४ को बजेटमा नसमेटिएपछि स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । पुल पुनर्निर्माणको विषय यतिबेला सिरहा र धनुषामा चासो र ...

पुरा समाचार पढ्नुहोस