ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन

1 hour ago 70
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४४५ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु. २२ लाख ७६ हजार ५१७ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १२८, नियम विपरीत ‘...
पुरा समाचार पढ्नुहोस