स्वास्थ्य, शिक्षा र कृषिमा लगानी बढाउन कनकाईवासीको सुझाव

1 hour ago 74
झापा :  कनकाई नगरपालिकाले पछिल्ला वर्षहरूमा सडक, पुल, नदी नियन्त्रण तथा अन्य भौतिक पूर्वाधार निर्माणमा उल्लेख्य प्रगति गरे पनि अबको विकासको प्राथमिकता स्वास्थ्य, शिक्षा, कृषि तथा सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने माग नगरवासीले गरेका छन्। नगरपालि...
पुरा समाचार पढ्नुहोस