काठमाडौँ । नेपाल सरकारका विभिन्न तहका बहालवाला तथा पूर्व उच्चपदस्थ प्रशासकहरूको सहभागितामा अभिनित गीत ‘शान्तिका धुन’ सार्वजनिक भएको छ । नेपाल सरकारकी महानिर्देशक मनमाया पंगेनीको शब्द तथा संगीत रहेको उक्त गीतमा प्रशासन, न्याय, सुरक्षा र सार्वजनिक संस्...