काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले सम्पत्ति छानबिन आयोगलाई बयान नदिने बताएका छन्।
‘पार्टीको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणासम्बन्धी राष्ट्रिय कार्यशाला’ उद्घाटन कार्यक्रममा बोल्दै उनले सम्पत्ति छानबिन आ...