अत्यधिक गर्मीको असर: इटहरी–२० ले सुरु गर्यो जोखिमयुक्त टेलिकमका पोल हटाउने अभियान
1 hour ago
201
इटहरी : अत्यधिक गर्मी र कम भोल्टेजका कारण विद्युत् तथा दूरसञ्चार संरचनामा क्षति पुग्ने जोखिम बढेपछि इटहरी उपमहानगरपालिका वडा नं. २० ले जोखिमपूर्ण तथा प्रयोगविहीन टेलिकम पोल हटाउने अभियान थालेको छ।
वडा कार्यालयका अनुसार उच्च तापक्रम