कोलोराडो, अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को नवौँ विश्व सम्मेलन अमेरिकाको कोलोराडोमा भव्य रूपमा सम्पन्न भएको छ। मे २२ देखि २५ सम्म चलेको उक्त ऐतिहासिक सम्मेलनमा नेपाल, भारत, जापान, बेल्जियम, बेलायत, अष्ट्रेलिया, क्यानडा र अमेरिक...