अन्ततः ‘अलोका’ आइपुग्यो नेपाल

1 hour ago 68

द पिस डग अर्थात अलोका । अहिले यो कुकुरले विश्वमै प्रशिद्धि पाएको छ । कुनैबेला भारतको सडकमा बेवारिसे अवस्थामा रहेको यो कुकुर अहिले बौद्ध भिक्षुहरूसँग विश्व शान्ति पदयात्रामा छन् । अमेरिका, श्रीलंका, भारत हुँदै अहिले अलोका नेपाल आइपुगेको छ । अलोका ब...

पुरा समाचार पढ्नुहोस