समग्र सामाजिक, आर्थिक र विकासात्मक सूचकमा पछि परेको जाजरकोटलाई २०८० कार्तिक १७ गतेको अप्रत्याशित भूकम्पले आहत बनाइरहेको यस अवस्थामा बुढानीलकण्ठको यस शैक्षिक सहकार्यले जाजरकोटबासीको दुखेको घाउमा मलम मात्र लगाएको छैन। यसले त जाजरकोटमा व्याप्त निराशामा ...