गण्डकी। लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी सेप्टेम्बर २३ देखि फ्लाई दुबईले पोखरा-दुबई-पोखरा रुटमा दैनिक सिधा उडान सेवा सुरु गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईको उडा...