अन्तर्राष्ट्रिय बजारमा बढेपनि नेपालमा पेट्रोलियम मूल्य स्थिर

3 days ago 55

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भए पनि नेपालमा हालका लागि मूल्य समायोजन नगरेको निगमले स्पष्ट पारेको छ। निगमका अनुसार पेट्रोलको पहिलो वर्गअन्तर्गत प्रतिलिटर २...

पुरा समाचार पढ्नुहोस