काठमाडौं। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ११४ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै नेपालले आगामी दशकलाई आन्तरिक रोजगारी प्रवर्द्धनको दशकका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले नेपाल सरकारले मर्यादित आप्रवासन, डिज...