काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले मन्त्री सस्मित पोखरेलको कार्यभार सम्हालेपछिका पहिलो १०० दिनमा सम्पन्न भएका ४२ प्रमुख कार्यहरूको विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले २०८२ चैत १३ देखि २०८३ असार १९ गतेसम्म भएका नीति, प्रशासनिक सुधार तथा सेवा प्...