महालक्ष्मी विकास बैंकले विपन्न विद्यार्थीलाई दियो छात्रवृत्ति, ५ जनालाई जनही ५० हजार रुपैयाँ

1 hour ago 43

काठमाडौं। महालक्ष्मी विकास बैंकले विभिन्न सामुदायिक विद्यालयका ५ जना विद्यार्थीलाई जनही ५० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरेको छ।

बैंकमा विभिन्न समयमा एकीकृत भएका संस्थाका संस्थापक अध्यक्ष लक्ष्मणबाबु श्रेष्ठ, हरि प्रसाद गिरी, अ...

पुरा समाचार पढ्नुहोस