कृषि मन्त्रालयको १०० दिने रिपोर्ट : किसानलाई राहतदेखि डिजिटल सेवासम्म

54 minutes ago 43
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले वर्तमान सरकार गठनपछिका पहिलो १०० दिनमा नीति निर्माण, किसानलाई राहत, कृषि उत्पादन वृद्धि, वन व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ ।मन्त्रालयले सार्वजनिक ग...
पुरा समाचार पढ्नुहोस