अन्तिम बलमा चीनसँग पराजित, महिला क्रिकेट टोली एसियन गेम्स छनोटबाट बाहिरियो

4 days ago 61
काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोली एसियन गेम्स छनोट प्रतियोगितामा चीनसँग पराजित हुँदै बाहिरिएको छ। निर्णायक खेलमा अन्तिम बलसम्म पुगेको प्रतिस्पर्धामा चीनले विजय हासिल गरेपछि नेपालको एसियन गेम्समा स्थान बनाउने सपना अधुरै रह्यो। वर्षाका कार...
पुरा समाचार पढ्नुहोस