अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

2 weeks ago 55
म्याग्दी । सोह्र वर्ष अघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार शिविर अहिले गुल्जार बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ को भूगोलमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर पहिचान, पूर्वाधार र प्रवर्द्धनपछि गुल्जार ...
पुरा समाचार पढ्नुहोस