मनसुन सक्रिय भएसँगै डेङ्गी सङ्क्रमणको जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य अधिकारीहरूले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। लगातार पानी परिरहेका कारण ठाउँ–ठाउँमा पानी जम्दा डेङ्गी सार्ने लामखुट्टेको प्रजनन बढ्ने भएकाले संक्रमण फैलिने जो...