अन्नपूर्ण आरोहण दिवस : नारच्याङदेखि आधार शिविरसम्म विविध कार्यक्रम

2 days ago 76
म्याग्दी। म्याग्दीमा पर्ने अन्नपूर्ण हिमालको फेदीमा रहेको नारच्याङमा आजदेखि ७६औँ आरोहण दिवस मनाउन सुरु गरिएको छ। म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर रहेको म्याग्...
पुरा समाचार पढ्नुहोस