अपाङ्गता भएका व्यक्तिलाई चढाउन नमान्ने बस चालकलाई कारबाही

3 weeks ago 277

२५ जेठ, काठमाडौं । बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई बस चढाउन नमान्ने एक जना बस चालकलाई कास्की प्रहरीले कारबाही गरेको छ । कास्कीको पोखरा महानगरपालिका वडा नं. ३२ लेखनाथमा एकजना बौद्धिक अपाङ्गता भएका व्यक्तिले सार्वजनिक सवारी साधन रोक्न खोज्दा नरोकी ...

पुरा समाचार पढ्नुहोस