अपाङ्गतालाई अवसरमा बदल्दै टंक बहादुरको आत्मनिर्भर जीवनयात्रा

2 days ago 61

लेटाङ, १८ जेठ । शारीरिक अपाङ्गतालाई कमजोरी होइन, अवसरमा बदल्न सकिन्छ भन्ने जीवित उदाहरण बनेका छन् लेटाङ नगरपालिका–५ निवासी टंक बहादुर विश्वकर्मा। पाँच वर्षकै उमेरमा पोलियोबाट प्रभावित भई शारीरिक अप...

पुरा समाचार पढ्नुहोस