अफगानिस्तान जाने सपना टुट्दा भैँसीपालन रोजे, आज दही–दूध बेचेर मासिक ५० हजार बचत

1 week ago 81

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–२ ताराखेतका ५१ वर्षीय थमप्रसाद पौडेल आज सफल भैँसीपालक उद्यमीका रूपमा परिचित छन्। तर उनको यो सफलतापछाडि वैदेशिक रोजगारीको असफल सपना र लामो सङ्घर्षको कथा लुकेको छ।

विसं २०६३ मा अफगानिस्तान रोजगारीका लाग...

पुरा समाचार पढ्नुहोस