अफगानिस्तानमा पाकिस्तानी आक्रमणमा महिला र बालबालिका सहित २८ सर्वसाधारणको मृत्यु

5 days ago 83
काठमाडौं । अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघीय मिसनले पाकिस्तानले आइतबार सीमावर्ती प्रान्तहरूमा सेना पठाएर हवाई आक्रमण र स्थल कारबाही गरेको र कम्तिमा २८ सर्वसाधारणको मृत्यु भएको बताएको छ। युएनएएमएका अनुसार आक्रमणमा ४९ जना घाइते भएका छन्। मृत्यु हुन...
पुरा समाचार पढ्नुहोस