काठमाडाैं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफू र देशको बजेटका विरुद्ध संगठित रूपमा अफवाह फैलाएर बदनाम गर्ने प्रयास भइरहेको गुनासो गरेका छन्। बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बजेटका विषयमा आयोजित छलफलमा भाग लिँदै उनले यस्तो दाबी गरेका हु...