अफसिजनमै काठमाडौंका होटल पर्यटकले भरिभराउ, भारतीयहरु ओइरिएपछि अकुपेन्सी ९०% सम्म

5 days ago 55

काठमाडौं। अफसिजन मानिने समयमा काठमाडौंका पाँचतारे होटल भारतीय पर्यटकले भरिभराउ भएका छन्। भारतीय पर्यटकका कारण पाँच तारे होटलमा अकुपेन्सी ९० प्रतिशतसम्म पुगेको छ।

सामान्यतया जुन महिनाको मध्यदेखि पर्यटन क्षेत्रमा अफसिजन सुरु हुनेमा तार होट...

पुरा समाचार पढ्नुहोस