काठमाडौं । अहिलेसम्म एआईको प्रयोगको कुरा आउँदा इन्टरनेट अनिवार्य मानिन्थ्यो । च्याटजीपीटी, जेमिनी वा क्लाउड जस्ता टुलहरू प्रायः क्लाउडमा चल्छन्, जसको अर्थ तपाईंले सोधेको प्रश्न सर्भरमा जान्छ र उत्तर त्यहीँबाट फर्कन्छ ।तर टेक संसारमा अहिले लोकल एआई ती...