अब एक ‘मिस कल’मै हुनेछ कांग्रेसको सदस्यता समस्या समाधान

3 weeks ago 113

२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक सहजीकरणका लागि मोबाइल नम्बर प्रयोगमा ल्याएको छ । कांग्रेसले सदस्यता अद्यावधिकको सहजताका लागि ९७०१२५५५५५ नम्बरको मोबाइल नम्बर प्रयोगमा ल्याएको हो । नेपाली कांग्रेसको क्रियाशील सदस्य...

पुरा समाचार पढ्नुहोस