भोजपुर : यहाँको टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कस्थित सिंहदेवी माध्यमिक विद्यालयमा आधुनिक ई–लर्निङ सेन्टर स्थापना गरिएको छ ।
ग्रामीण क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई समयसापेक्ष, गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षण प्रणालीसँग जोड्ने उद्देश्यले ईश्वर...