काठमाडौं । लामो दूरीका यात्रुलाई लक्षित गर्दै रुद्रशक्ति ट्राभल्सले पूर्वी भेगमै पहिलोपटक वासरूम सुविधासहितको आधुनिक बस सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौं–विराटनगर–काठमाडौं तथा काठमाडौं–काकडभिट्टा–काठमाडौं रुटमा हरेक दिन दुईतर्फी बस सञ्चालन ...